Sunday, May 10, 2026
spot_img

अब शेयरबजार मात्र होइन, देशको सबै बजार बढ्छ : प्रधानमन्त्री ओली

spot_img
spot_img

प्रधानमन्त्री केपी शर्मा ओलीले शेयर बजार बढ्नु सरकारप्रतिको विश्वास र भरोसा भएको बताएका छन् । आज प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा सम्बोधन गर्दै शेयरबजार अर्थतन्त्रको ऐना रहेको भन्दै आफ्नो सरकार बने लगतै शेयर बजार बढेको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएपछि शेयर बजार ४ सय भन्दा धेरै अङ्कले बढेको बताए । उनले अब शेयर बजार मात्र नभई नेपालको हरेक बजार चलायमान हुने बताए । अहिलेको सरकारसँग त्यसको लागि काम गर्न पर्याप्त अनुभव भएको बताए ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पान चुनावः विधान संशोधन प्रस्ताव तयार पार्ने जिम्मा अध्यक्ष कार्कीलाई

ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को साधारणसभा (चुनावी साधारणसभा) जेठ...

आय आर्जन र सम्पत्ति सिर्जनालाई सहयोग गर्नेगरी बजेट ल्याउन परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि...

आगामी बजेटमा समावेश गर्न इप्पानले दियो ५३ बुँदे सुझाव

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले आगामी बर्ष...

युनाइटेड मोदी हाइड्रोको एजीएम सम्पन्न, नाम परिवर्तन गरेर होल्डिङ्ग कम्पनी बन्ने

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड १२ औं बार्षिक साधारणसभा  आज...

तत्काल यी काम भए ऊर्जाबाट नै समृद्धि सम्भव

सञ्जिव न्यौपाने, ऊर्जा उद्यमी आगामी पाँचदेखि सात वर्षभित्र नेपालको अर्थतन्त्र सय...

ई–बिडिङ प्रकरणमा बिक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा

ई–बिडिङ प्रकरणमा २२ जनाविरुद्द मुद्दा दर्ता भएको छ ।...
spot_img