सूर्यज्योति लाईफ इन्स्योरेन्सको ३ लाख कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक

spot_img

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाईफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाईफको ३ लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको हो।

बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १५० रुपैयाँ कायम गरेको छ । सो भन्दा बढी मूल्य कबुल गरि शेयर खरिदको लागि आवेदन दिनु पर्ने छ। यी शेयर खरिदको लागि हाल कायम संस्थापाक वा जो कोहि व्यक्ति तथा संघ संस्थाले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ ।

शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक चयन गरेको छ । आज असार २८ गतेदेखि साउन ३ गते सम्म लिलामीको शेयरमा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...