Wednesday, October 1, 2025

सागर डिस्टिलरीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

सागर डिस्टिलरी लिमिटेडले मुक्तिनाथ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको संचालक समितिको निर्णय अनुसार मुक्तिनाथ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ।

यस संगै अब कम्पनीको शेयरको अभिलेख राख्ने, शेयर डिम्याट गर्ने, शेयरको नामसारी गर्ने, शेयरधनीको लगत अध्यावधिक गर्ने लगायतका कार्य मुक्तिनाथ क्यापिटलले गर्ने छ।

कम्पनीले आईपीओ निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ। अब कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएपछि कारोबारमा आउने छ।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दसैँ मनाउन आजसम्म ५ लाख ५३ हजार जनाले काठमाडौँ छाडे

दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै...

आरएसडिसी लघुवित्तले ८ प्रतिशत लाभांश दिने

आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज ११...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने नबढ्ने

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।  इण्डियन आयल...

दलीय सर्वब्यापकता र भ्रष्ट्राचारको जगमा ‘जेन-जी’को नाममा युवाशक्तिको उदय

दिपक ओली जेन-जीको पछिल्लो आन्दोलन कुनै एक घटना वा एक...

सागर डिष्टिलरीको आईपीओ बाँडफाँड, १ लाख १९ हजार ६४ जनाले पाए १० कित्ता शेयर

सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।  बिक्री प्रबन्धक...

सानिमा बैंकको साधारणसभा आह्वान, यस्ता छन् ९ प्रस्ताव

सानिमा बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक...
spot_img
spot_img
spot_img
spot_img