Sunday, April 27, 2025
spot_img

आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को लाभांश घोषणा भएको छ । राष्ट्रिय बाणिज्य बैंकद्वारा प्रबर्द्धन गरिएको र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापकको रहेको दुई फण्डको लाभांश घोषणा भएको हो ।

आज भदौ २० गते बिहान ९ बजे बसेको योजना व्यवस्थापकको संचालक समितीको बैठकले लाभांश घोषणा गरेको हो । जस अनुसार आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ योजनाहरुले आर्थिक वर्ष २०८०/०८१ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट योजनाको ईकाईधनीहरुलाई क्रमशः ३.८१ र ८.७४ प्रतीशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ।

लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि तय हुने छ ।

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

छ्याङ्दी हाइड्रोले पायो हकप्रद निष्काशन अनुमति

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल...

भू–उपग्रह प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गरिने

नेपाल मैदा उद्योग संघ र भारतको एग्रीवाच कम्पनीबीच कषि...

सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन् : मन्त्री अधिकारी

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले...

१ खर्बको वैकल्पिक विकास परिचालन विधेयक संसदमा प्रस्तुत

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको छ...

‘निःशुल्क सार्वजनिक शिक्षा खारेज गरेर निजी र प्रतिस्पर्धात्मक व्यवस्था ल्याउनुपर्छ’

प्रा.डा.गोपिलाल न्यौपानेले निःशुल्क सार्वजनिक शिक्षा पद्धतिलाई खारेज गरेर नीजि...

यो वर्ष ५ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ, निजी क्षेत्रका समस्या बजेटबाट सम्बोधन हुन्छः डा. खतिवडा

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा....
spot_img