Friday, September 4, 2026
spot_img

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम- ३ को लाभांश घोषणा

spot_img

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम- ३ को लाभांश घोषणा भएको छ। स्किमको आर्थिक वर्ष २०८० / ०८१ को लागि लाभांश घोषणा भएको हो ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको २०८१ भाद्र २ गते अपरान्ह ३:१५ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ का लागि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ का इकाईधनीहरुलाई कर सहित ७% का दरले हुन आउने रकम रु. ५,६४,०६,०००/- (अक्षरेपी पाँच करोड चौसठ्ठी लाख छ हजार रुपैंया मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

क्यापिटलले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि तय गर्ने छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...