कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

spot_img

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

शेयर बजारमा हाइड्रोहरु मध्ये कुथेलीको शेयर मूल्य सबैभन्दा उच्च छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्लेनको भाडाः स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति

नजिकिँदो चाडपर्वका बेला हवाई भाडा दर बढाएको भन्ने गुनासो...

बाढीको ११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको...

मोबाइल फोन इम्पोर्टर्स एशोसियशनको अध्यक्षमा दिपक मल्होत्रा

मोबाइल फोन इम्पोर्टर्स एशोसियशनको अध्यक्षमा दिपक मल्होत्रा दोहोरिएका छन्...

विदेश जानका लागि ग्लोबल आइएमईका शाखाबाट डलर साट्न सकिने

विदेश यात्रामा जानेहरूका लागि Global IME Bank ले US...

डोलेश्वर भिलेज रिसोर्टको साधारणसभा सम्पन्न, ३० प्रतिशत आईपीओ निष्काशनको तयारी

डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिक...

राष्ट्रपतिसँग महासंघका पदाधिकारी र सदस्यको भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग आज नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी...