Wednesday, October 1, 2025

भगवति हाइड्रोको लाभांश घोषणा, साधारणसभा आह्वान

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको असोज १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले आ.व. २०८१/८२ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

कम्पनीले कार्ति २ गते साधारणसभा आह्वान गरेको छ।   कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  असोज २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्।

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दसैँ मनाउन आजसम्म ५ लाख ५३ हजार जनाले काठमाडौँ छाडे

दसैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै...

आरएसडिसी लघुवित्तले ८ प्रतिशत लाभांश दिने

आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज ११...

सागर डिस्टिलरीको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

सागर डिस्टिलरी लिमिटेडले मुक्तिनाथ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको...

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने नबढ्ने

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।  इण्डियन आयल...

दलीय सर्वब्यापकता र भ्रष्ट्राचारको जगमा ‘जेन-जी’को नाममा युवाशक्तिको उदय

दिपक ओली जेन-जीको पछिल्लो आन्दोलन कुनै एक घटना वा एक...

सागर डिष्टिलरीको आईपीओ बाँडफाँड, १ लाख १९ हजार ६४ जनाले पाए १० कित्ता शेयर

सागर डिष्टिलरी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ।  बिक्री प्रबन्धक...
spot_img
spot_img
spot_img
spot_img