Monday, August 31, 2026
spot_img
spot_img

रिलायन्स फाइनान्सले लाभांश नदिने

spot_img

रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०८०/८१ मा कुनै पनि लाभांश नदिने भएको छ।

कम्पनीको चैत्र २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ मा  लाभांश वितरण नगर्ने गरि वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

 नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार...

निफ्राको लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ ।...

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा

मुक्तिनाथ क्यापिटलले संचालन गरेको मुक्तिनाथ म्युचुअल फण्ड १ ले...

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग

भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्ट उद्योगले १ करोड...

काठमाडौँमा ग्यास बुलेट आउने बाटो नै बन्द, अब बाहिरी जिल्लामै सिलिण्डर भरेर ल्याईने

काठमाडौँ भित्रिने प्रमुख मार्गको रुपमा रहेको पृथ्वी राजमार्ग पूर्ण...

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन

हिमालयन बैंकको अध्यक्षमा बैकुण्ठ अर्याल चयन भएका छन् ।...