spot_img

आईसिएफसि फाइनान्सले ५० करोडको ऋणपत्र निष्काशन गर्ने

spot_img

आईसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने भएको छ। कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले ऋणपत्र निष्काशन गर्ने निर्णय गरेकोमा राष्ट्र बैंकले भदौ ९ गते कम्पनीलाई ऋणपत्र निष्काशनको लागि स्वीकृति दिएको छ।

कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँको दरले ५० करोड बराबरको ५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । यस ऋणपत्रमा कम्पनीले ८ प्रतिशत ब्याज दिने प्रस्ताव गरेको छ।

धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले ऋणपत्र निष्काशन गर्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फ्लाइ दुबईद्वारा पोखराबाट व्यवसायिक उडान सुरु

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले व्यवसायिक उडान सुरु...

नाडा र भन्सार विभागबीच बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्या बारे छलफल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालले भोटेकोशी बाढीका कारण अटोमोबाइल्स...

बजाजको गेम अफ पावरः पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले...

SME लाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग महासंघको आग्रह

नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा...

राष्ट्र बैंकको कारवाहीमा परे ६ वटा लघुवित्त

छ वटा लघुवित्त कम्पनीहरु नेपाल राष्ट्र बैंकको कारवाहीमा परेका...

हिउँदको विद्युत् माग व्यवस्थापनका लागि तयारी सुरु, पाँच सदस्यीय समिति गठन

नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम (हिउँद)मा काठमाडौं उपत्यकालगायतका क्षेत्रमा...