Tuesday, August 4, 2026
spot_img

आज २५ वटा सूचीकृत कम्पनीको साधारणसभा हुँदै, ११ वटाले लाभांश पनि पारित गर्दै

spot_img

आज पुस २९ गते मंगलबार २५ वटा सूचीकृत कम्पनीले साधारणसभा गर्दै छन्। यी मध्ये ११ वटाले लाभांश पनि पारित गर्दै छन् ।

हेर्नुस् आज साधारणसभा गर्न लागेका कम्पनी

अपि पावर कम्पनी –  लाभांश प्रस्ताव भएको

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन –  लाभांश प्रस्ताव नभएको ।

सामलिङ पावर –  लाभांश प्रस्ताव नभएको ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स – लाभांश प्रस्ताव भएको ।

गोर्खाज फाइनान्स –  लाभांश प्रस्ताव नभएको ।

न्यादी हाइड्रोपावर –  लाभांश प्रस्ताव नभएको ।

बलेफी हाइड्रोपावर –  लाभांश प्रस्ताव नभएको ।

शिखर इन्स्योरेन्स –  लाभांश प्रस्ताव भएको ।

छिमेक लघुवित्त – लाभांश प्रस्ताव भएको ।

लक्ष्मी लघुवित्त –  लाभांश प्रस्ताव नभएको ।

आरम्भ चौतारी लघुवित्त -लाभांश प्रस्ताव नभएको ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स –  लाभांश प्रस्ताव भएको ।

नेपाल इन्स्योरेन्स –  लाभांश प्रस्ताव भएको ।

जीवन विकास लघुवित्त –  लाभांश प्रस्ताव भएको ।

हिम स्टार उर्जा –  लाभांश प्रस्ताव नभएको ।

ग्लोबल आईएमई लघुवित्त –  लाभांश प्रस्ताव भएको ।

नेपाल फाइनान्स –  लाभांश प्रस्ताव नभएको ।

बुङ्गल हाइड्रो –  लाभांश प्रस्ताव नभएको ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स –  लाभांश प्रस्ताव भएको ।

दोर्दी खोला हाइड्रोपावर –  लाभांश प्रस्ताव नभएको ।

सान्भी इनर्जी –  लाभांश प्रस्ताव नभएको ।

कुथेली बुखरी स्मल हाइड्रो – लाभांश प्रस्ताव भएको ।

सान्जेन जलविद्युत कम्पनी –  लाभांश प्रस्ताव नभएको ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स –  लाभांश प्रस्ताव भएको ।

मन्दाकिनी हाइड्रोपावर –  लाभांश प्रस्ताव नभएको ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ५१ करोड, ईपीएस २३.०६ रुपैयाँ

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

शाइन रेसुङ्गाले ‘बेस्ट बैंक’सहित पायो ३ वटा अवार्ड

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड...

८२ प्रतिशतले बढ्यो शाइन रेसुङ्गाको खुदनाफा, ईपीएस २३.५२ रुपैयाँ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो...

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव...

एनएमबि बैंकको खुदनाफा ४ अर्ब माथि, ईपीएस २०.१८ रुपैयाँ

एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...
spot_img