Tuesday, August 4, 2026
spot_img

नेपाल वेयरहाउजिङ कम्पनीको साधारणसभा आह्वान, यस्ता छन् ५ प्रस्ताव

spot_img

नेपाल वेयरहाउजिङ कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १ गते साधारणसभा बोलाएको हो।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। माघ २१ गतेसम्म  कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

१. आ.व. २०८१-८२ को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा आ.व २०८१-८२ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण तथा अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने ।

३. आ.व. २०८२-८३ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने (साविक लेखापरिक्षक P & B Associates, Chartered Accountants पुनः नियुक्तिको लागि योग्य हुनुहुन्छ) ।

विशेष प्रस्ताव
१. कम्पनीको उद्देश्य थप गर्न प्रबन्ध पत्रमा आवश्यक संशोधन गर्ने ।

२. कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन / थप गर्ने र नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा थपघट, परिवर्तन वा संशोधनको निर्देशन भएमा वा आवश्यकता अनुसार प्रबन्धपत्र तथा नियमावलीमा परिवर्तन वा संशोधन गर्न परेमा सो गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ५१ करोड, ईपीएस २३.०६ रुपैयाँ

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

शाइन रेसुङ्गाले ‘बेस्ट बैंक’सहित पायो ३ वटा अवार्ड

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड...

८२ प्रतिशतले बढ्यो शाइन रेसुङ्गाको खुदनाफा, ईपीएस २३.५२ रुपैयाँ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो...

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव...

एनएमबि बैंकको खुदनाफा ४ अर्ब माथि, ईपीएस २०.१८ रुपैयाँ

एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...
spot_img