Thursday, November 13, 2025
spot_img

मानुषी लघुवित्तको ७ लाख कित्ता शेयरको इकइन अवधि सकिँदै

spot_img

मानुषी लघुवित्तको संस्थापक तथा कर्मचारीहरुको नाममा रहेको शेयरको लक इन अवधि २०८१ भदौ ७ गते समाप्त हुने भएको छ । कम्पनीले आईपीओ निष्काशन गरि बाँडफांड गरेको ३ वर्ष पुरा भएकोले संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख कित्ता शेयर र कर्मचारीहरुको नाममा रहेको ५ हजार ४ सय ६९ कित्ता शेयरको लक् इन अवधि २०८१ भदौ  ७ गते समाप्त हुने भएको हो।

कम्पनीको साधारण शेयर २०७८ भदौ ७ गते बाँडफाँड गरिएकोथियो । कम्पनीको साधारण शेयर सर्वसाधारणकालागि सार्वजनिक निष्काशन गरी बाँडफाँड गरिएको  तीन वर्ष समाप्त भएसम्म संस्थापक शेयरधनी तथा कर्मचारीहरुले धारण गरेको शेयर लक इन मा राख्नु पर्ने व्यवस्था भए बमोजिम लक इनमा राखिएको उक्त शेयरको २०८१ भदौ ७ गते लक इन अवधि समाप्त हुने कम्पनीले जनाएको छ ।

शेयरको लकइन् अवधि सकिने भएपनि कम्पनीका संस्थापक शेयरधनीले दोस्रो बजारबाट सहजै आफ्नो नाममा रहेको शेयर बिक्री गर्न पाउने छैनन् । त्यस्तै कम्पनीको संचालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुले भने खरीद बिक्री गर्न पाउने छैनन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...

सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्वबैंकको प्रक्षेपण

विश्व बैंकले नेपालको आर्थिक वृद्धि सन् २०२५ मा चार...
spot_img
spot_img
spot_img