Saturday, September 5, 2026
spot_img

प्रि ओपन मै ३२ अंकले बढ्यो शेयरबजार, सबै कम्पनीमा हरियाली

spot_img

आज मंगलबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज प्रि ओपन सेसन मै नेप्से सूचक ३२.४४ अंकले बढेर २०८५.८२ को बिन्दुमा पुगेको छ  ।

प्रि ओपन सेसनमा कारोबारमा आएका सबै १७३ कम्पनीको शेयर मूल्य बढेको छ। प्रि ओपन सेसनमा कुल २ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ। हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन हुने गरेको छ ।

हालको सत्ता समीकरण फेरबदल भएर एमाले र कांग्रेस सम्मिलित सरकार बन्ने सहमति राजनीतिक वृत्तमा भएपछि शेयर लगानीकर्ता उत्साहित भएका छन् । एमालेले अर्थ मन्त्रालय पाउने सहमति भए पछि फेरी एमालेबाट विष्णु पौडेल अर्थमन्त्री हुने बजार चर्चा छ। उनी शेयर बजारले अत्यधिक रुचाएका अर्थ मन्त्री हुन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...