Sunday, May 31, 2026
spot_img

दोहोरो अंकले घट्यो शेयरबजार, बैंकिङ र फाइनान्स समूहमा धेरै गिरावट

spot_img
spot_img

आज मंगलबार शेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १८.७६ अंकले घटेर २०७६.४९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३१८ कम्पनीका ९५ लाख ४४ हजार ७ सय ३४ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ५ करोड ५७ लाख ३७ हजार ८ सय ८४ रुपैयाँ ३२ पैसाको कारोबार भएको छ । जस मध्ये बरुण हाइड्रोको सर्वाधिक ११ कोर्द २७ लाख तथा सिइडिबि हाइड्रोको ११ करोड १३ लाखको कारोबार भएको छ ।

आज समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने मान्डु हाइड्रोको शेयर मूल्य ७.८३ प्रतिशत बढेको छ। आज मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी स्मल हाइड्रोको शेयर मूल्य १० प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये बन्किंग समुह १.१६ प्रतिशत तथा फाइनान्स समुह १.०४ प्रतिशत घटेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बालेन सरकारको पहिलो बजेट, यी हुन् सर्वाधिक आलोचना भएका ४ विषय

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

अवधि नै तोकेर सरकारले गर्नेभयो ४१ काम, NTC को शेयर बेच्नेदेखि CAAN टुक्र्याउनेसम्म

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

५० युनिटभन्दा बढीको विद्युत खपतमा लगाईएको भ्याट फिर्ता लिन कुलमानको आग्रह

पूर्व मन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ...

ईभीमा १३० प्रतिशतसम्म कर

आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधनमा मोटर पावरको...

अब कति कमाउँदा कति तिर्नु पर्छ कर ?

सरकारले आर्थिक विधेयक २०८३ मार्फत् आयकर ऐनको व्यवस्थाअनुसार करयोग्य...

५१ प्रतिशत पुग्यो चुरोटको कर

सरकारले सुर्तीजन्य पदार्थमा लाग्ने कर बृद्धि गरेको छ ।...
spot_img