Tuesday, February 10, 2026
spot_img

९.३२ अंकले घट्यो नेप्से परिसूचक, साढे ६ अर्ब रुपैयाँको कारोबार

spot_img
spot_img

तीन देखि बढिरहेको नेप्से परिसूचक आज साताको अन्तिम दिन घटेको छ । बजार घटेर २ हजार ११२.२९ विन्दुमा बन्द भएको  छ ।

आज कारोबार भएका ३१३ वटा कम्पनीमध्ये ९३ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै ५ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

३१३ वटा कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ पटकको कारोबारमा ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको  छ। समृद्धि फाइनान्सको १७ करोड ५६ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने साधना लघुवित्त वित्तीय  संस्थाको १२ करोड ९९ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज ६ कम्पनिको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८३ हजार जनाले मात्र पाए शेयर

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...
spot_img