Friday, May 8, 2026
spot_img
spot_img

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीइओमा अन्जु श्रेष्ठ नियुक्त

spot_img
spot_img

हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको वैठकले उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट  स्विकृती प्राप्त भए पश्चात् लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  ललितपुर जिल्ला, ललितपुर महानगरपालिका, वडा नं. १०, ज्वागल, ललितपुर निवासी श्रेष्ठ यस अघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिईन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img