Friday, May 8, 2026
spot_img
spot_img

एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने, प्रतिशत पुनरावलोकन

spot_img
spot_img

एनएलजी इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैठकले यस गाही प्रस्तावित हकप्रद प्रतिशतलाई पुनरावलोकन गर्दै फेरि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाखको ६२.५६ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि, कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपछि र नेपाल धितोपत्रले अनुमति दिए पछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ।

कम्पनीले यस अघि ६६ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो । तर त्यसको अन्तिम स्वीकृति नपाउदै कम्पनीले ५.५० प्रतिशत बोनस शेयर वितरण गरेर पुँजी बढाएको थियो । सो बोनसपछि चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख पुगेको र अब बीमा प्राधिकरणले तोकेको २ अर्ब ५० करोड चुक्ता पुँजी पुर्याउन ६२.५६ प्रतिशत हकप्रदले पुग्ने भएकोले कम्पनीले फेरि हकप्रद निष्काशन प्रस्ताव गरेको हो।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img