Thursday, April 9, 2026
spot_img
spot_img

सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त सीइओमा फूँयाल

spot_img
spot_img

सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त सीइओको जिम्मेवारी कवि फूँयालले पाएका छन्। कम्पनीको चैत्र २४ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा वरिष्ठ उप प्रमुख कार्यकारी अधिकृत  रहेका फूँयाललाई निमित्त सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनीका सीईओ राजकुमार अर्याल पक्राउ परेपछि कम्पनीले फूँयाललाई निमित्त सीइओको जिम्मेवारी दिएको हो। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चैत्र १६ गते सोमबार पक्राउ गरेको थियो।

कम्पनीले कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन्। अर्यालले कर्मचारीको सेयर बाँडफाँटमा किर्ते गरेर आफूलाई धेरै शेयर राखेको आरोप छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युद्दविरामको पालना नभएपछि इरानले होर्मुजमा फेरि रोक्यो जहाज, थप आक्रमणको चेतावनी

इरानले स्ट्रेट अफ हर्मुजमा तेल ट्याङ्कर तथा जहाजहरूको आवतजावत...

नेताले स्वीस बैंकमा पैसा राखेको भए अनुसन्धानमा सघाउन राजदुत समक्ष गृहमन्त्रीको आग्रह

गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीले...

पक्राउ पुर्जी जारी भएपछि देउवाले भने ‘ भ्रामक र झुटा प्रचारबाजी गरियो’

आफु विरुद्द पक्राउ पुर्जी जारी भएपछि नेपाली कांग्रेसका निवर्तमान...

 नेशनल लाईफद्वारा अभिकर्ताहरुलाई तालिम प्रदान

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले विभिन्न शाखा कार्यालयहरुमा आवद्ध...

नाडा र राजश्व सचिव बरालबीच भेटवार्ता, गाडीलाई विलासिताको वस्तुमा नराख्न आग्रह

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अर्थ मन्त्रालयका राजश्व सचिव...

इप्पानले भेट्यो उर्जामन्त्री, नियामकहरुले सहजीकरण भन्दा पनि दुख दिएर रमाएको गुनासो

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बिराजभक्त श्रेष्ठले ऊर्जा उत्पादकहरुको...
spot_img