Sunday, April 5, 2026
spot_img
spot_img

अनुसन्धानमा तानिएपछि हिमालयन लाइफ इन्स्योरेन्सबाट शुलभ अग्रवालले दिए राजीनामा

spot_img
spot_img

हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष शुलभ अग्रवालले राजीनामा दिएका छन् । उनले कम्पनीको अध्यक्ष पदको साथै संचालक पदबाट पनि राजीनामा दिएका हुन् ।

उनले चैत्र १९ गते राजीनामा दिएका हुन्। चैत्र २० गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।

सम्पत्ति शुद्दीकरणको अनुसन्धानमा तानिएपछि उनले राजीनामा दिएका हुन् । सम्पत्ति शुद्दीकरणको अनुसन्धानको लागि प्रहरीले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको थियो। त्यसपछि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परे। यी दुई व्यवसायीक साझेदार हुन् । अनुसन्धान कै क्रममा शंकरलाल अग्रवालका छोरा शुलभ अग्रवाल पनि पक्राउ पारिसकेका छन् ।

अनुसन्धानमा तानिने भएपछि शुलभ अग्रवालले गत बिहीबार नै राजीनामा दिएका हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

डा. नारायण दत्त कडेल महान्यायाधिवक्ता नियुक्त

महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायण दत्त कडेल नियुक्त भएका...

अब शुक्रबार पनि शेयरबजार खुल्छ ?

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन शनिवार र आइतबार सर्वजनिक...

शेयरबजारमा १०५ अंकको गिरावट, सम्पत्ति सुद्धीकरणको अनुसन्धानले लगानीकर्ता ‘प्यानिक’

साताको पहिलो दिन आज आइतबार  शेयरबजार परिसूचक नेप्से तेहोरो...

एसोसियट उपाध्यक्षमा पाण्डे र श्रेष्ठबीच प्रतिस्पर्धा, १९ सदस्यका लागि ३५ जनाको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे र...

गरिमा क्यापिटलको ओपन म्युचुअल फण्ड ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँड

गरिमा क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजना “गरिमा...

अब सरकारी कार्यालय ९ बजेदेखि नै खुल्ने

अब सरकारी कार्यालय ९ बजे देखि नै खुल्ने भएको...
spot_img