Friday, August 7, 2026
spot_img

नेपाल एसबिआई बैंकका सीइओको कार्यकाल थपियो

spot_img

नेपाल एसबिआई बैंकले प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे को कार्यकाल थप गरेको छ । बैंकको भदौ १९ गते बसेको संचालक समितिको बैठकले बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे को कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार उनको ४ वर्षे कार्यकाल यहि भदौ ३१ गते सकिँदै छ।   उक्त मिति पश्चात  लागु हुनेगरी थप ६ महिनाका लागि उनलाई पुनः नियुक्ति गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...
spot_img