पोखरा एयरपोर्ट भ्रष्टाचार प्रकरणः पाँच आरोपित साधारण तारिखमा रिहा
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दाका आरोपितमध्ये ५ जना साधारण तारिखमा रिहा भएका छन् । विशेष अदालतले पाँच जना आरोपितलाई साधारण तारेखमा रिहा...
होली उत्सव सुरु
रङ्गहरुको पर्व होली उत्सव आजबाट सुरु भएको छ । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीन–तले चीर ठड्याइएसँगै होली सुरु भएको हो ।
फागुन शुक्ल अष्टमीका...
उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालद्वारा प्यानलसहित उम्मेदवारी घोषणा
नेपाल उद्योग वाणिज्य महासंघको चैत २८–२९ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले आफ्नो समूहसहित उम्मेदवारी घोषणा गरेका छन् । हाल उपाध्यक्ष रहेका...
बालेनले ‘रुखमा बाँधेर भएपनि बाटो बनाउनुपर्छ’ भनेकोमा निर्माण व्यवसायीहरुको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका प्रत्याशी बालेन्द्र शाह (बालेन)ले दिएको अभिव्यक्तिप्रति नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति...
चीनमा मासु बेच्ने उदेश्यले सिन्धुलीमा बनिरहेको प्रशोधन उद्योगमा चिनियाँ र नेपालीबीच कुटाकुट
सिन्धुलीको मरिण निर्माण हुँदै गरेको मासु प्रशोधन उद्योगमा चिनियाँ र नेपाली कामदारबीच झडप भएको छ । सिन्धुलीको मरिण गाउँपालिका ५ स्थित निर्माणाधिन साहान हिमालयन...
रामेछापमा हुलाक सेवा विभागको अन्तरक्रिया
हुलाक सेवा विभागले रामेछापको मन्थलीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । विभागले स्थानीय तह, विद्यार्थी र सञ्चारकर्मीहरुको उपस्थितिमा अन्तरक्रिया आयोजना गरेको हो ।
हुलाक सेवा...
वैभव उद्यमी सम्मान २०८२ सम्पन्न, भकारी विज्नेज हाउस र पोलिटेक रिसाइकल सम्मानित
उद्यमशीलता प्रवर्द्धन तथा युवा उद्यमीहरूको सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको “वैभव उद्यमी सम्मान कार्यक्रम २०८२” सम्पन्न भएको छ । कार्यक्रम औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका...
तारेभीरमा लागेको आगो सिम्रिक एयरको हेलिकप्टरद्वारा नियन्त्रणमा
तारेभीरमा आइतबार दिउँसो लागेको आगो सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरेर नियन्त्रणमा ल्याइएको छ । आइतबार अपरान्ह तारेभीरको जंगलमा आगो लागेको थियो । तर, सुरक्षाकर्मीहरु...




