अर्थतन्त्र सुधारको लागि ५ वटा प्याकेज ल्याउँदै सरकार
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा विशेष प्याकेज अघि बढाउन लागेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ वार्षिक...
भोटकोशी बाढीपीडितलाई सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडलले भोटेकोशी बाढी प्रभावितहरुका लागि २५ लाख २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गरेका...
उद्योग मन्त्रीद्वारा राजीनामा
उद्योग, वाणिज्य, तथा आपुर्तिमन्त्री गौरि कुमारी यादवले राजीनामा दिएकी छिन् । बुधबारको संसदीय समिति बैठकमा दिएको अभिव्यक्ति विवादास्पद बनेपछि मन्त्री यादवले पदबाट राजीनामा दिएकी...
जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश
गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश जारी गरेका छन् । जेनजी...
भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन गरेको छ । आज बसेको अर्थ समितिको बैठकले सुशील खड्काको संयोजकत्वमा उपसमिति...
अब थप शुल्क नतिरी जुनसुकै ब्राण्डको ग्यास साट्न पाइने
काठमाडौँका उपभोक्ताले अब आफूसँग भएको खाली सिलिण्डर जुनसुकै ब्राण्डसँग साट्न पाउने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित सरोकारवालासँग छलफल गरेपछि...
प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार सम्ममा कोषमा ११ अर्ब ७७ करोड ६७...
जेन् जी शहीद परिवारद्वारा सम्मानित भएपछि अक्षय गोल्यानले भने, ‘अब हाम्रो पालो’
जेन् जी शहीद परिवारको संस्था ‘जेन् जी शहीद परिवार कल्याणकारी समाज’ले गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यानलाई सम्मान गरेको छ । जेन्...





