अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले एक हप्तामा के के गरे ?
२०८२ चैत्र १३ गते पदबहाली गरेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक साताको अवधिमा विभिन्न निर्णय र नयाँ सुरुवात गरेका छन् । यस अवधिमा मन्त्री...
होटलमा डोजर चलेपछि कर्ण शाक्यको प्रष्टिकरणः हामी खराब उद्यमी होइनौँ
पर्यटन व्यवसायी कर्ण शाक्यको पोखरास्थित वाटरफ्रन्ट होटलमा महानगरले डोजर चलाएपछि शाक्यले प्रतिक्रिया दिएका छन् । होटलको संरचनाले फेवाताल अतिक्रमण गरेको आरोप भन्दै विगतदेखि नै...
अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला सुरु
महिला उद्यमी महासंघ नेपालको आयोजनमा शुक्रबारदेखि नवौं अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला ललितपुरको हेरिटेज गार्डेनमा शुरु भएको छ । ३ दिनसम्म चल्ने मेलाको उद्घाटन...
काठमाडौँका यी स्थानमा आज चार घण्टा बत्ति नआउने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर...
डलरको मूल्य स्थिर
आज शनिवार नेपाली बजारमा अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। शुक्रबार १४९.२७ रुपैयाँ कायम भएको डलर आज पनि सोहि मूल्यमा नै स्थिर रहेको छ...
इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते, एक जनाको अवस्था गम्भीर
इरानले हानेको ड्रोनका कारण यूएईमा ७ जना नेपाली घाइते भएका छन् । संयुक्त अरब एमिरेट्स (यूएई) को अबु धाबी मिडिया अफिसका अनुसार, अबु धाबीको...
व्यवसायीले भने ‘सरकारले नबढाए गाडी भाडा आफै बढाउँछौँ, नभए सेवा बन्द गर्छौं’
सरकारले सार्वजनिक यातायातको भाडा समायोजन नगरे अब आफै बढाउने चेतावनी यातायात व्यवसायीले दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आज विज्ञप्ति जारी गर्दै यातायात...
इन्धन खपत घटाउन पाकिस्तानको नयाँ कदम: ३० दिनको लागि सार्वजनिक यातायात निशुल्क
बढ्दो मूल्यसँगै इन्धन खपत घटाउन पाकिस्तानले नयाँ कदम चालेको छ । प्रधानमन्त्री शहबाज शरीफको प्रत्यक्ष निर्देशनमा राजधानी इस्लामाबादमा सबै सार्वजनिक यातायात सेवा (बस, मेट्रोबस लगायत)...




