spot_img

UPDATE

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका सार्वजनिक गरेका छन् । उनले शनिबार सामाजिक फेसबुकमा एउटा भिडियो अपलोड गर्दै १७ दिनको मकालु...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केवलकार आयोजना सम्बन्धि विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष गणेश कार्की मनोनित भएका छन् । मोहनकुमार डाँगीको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिको शुक्रबार...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ । धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्टलाई नियुक्त गर्नेदेखि संघीय संसदमा ४ वटा प्रतिस्थापन विधेयकहरु पेश...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा भट्टलाई नियुक्ति गरेको हो । सूचना...

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

मोबाइल प्रविधिको पाँचौँ पुस्ता फाइभ जी प्रविधि भित्र्याउन सरकार र दुरसञ्चार नियामक इच्छुक देखिएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफले) बिहिबार आयोजना गरेको ‘नेपालको...

काठमाडौँमा मेट्रो रेल चलाउने योजना स्थगित, अब थानकोट-धुलिखेलसम्मको रुटमा अध्ययन हुने

सरकारले काठमाडौँमा मेट्रो रेल निर्माणको योजना स्थगित गरेको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले यो योजना हालको लागि स्थगित गरेको जानकारी दिएका हुन्...

लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुलाई विशेष छुट अफर

सरकारले लामो समयदेखि विवरण पेश नगरेका र अद्यावधिक नगरेका कम्पनीहरुका लागि विशेष अफर ल्याएको छ । सरकारले बजेट मार्फत आर्थिक ऐनमा समावेश गरेर यस्तो...
spot_img