ईयूले २० लाख युरो सहयोग गर्ने
युरोपियन युनियन (ईयू) ले भोटेकोशी बाढी प्रभावितका लागि भन्दै नेपाललाई २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
ईयूले शनिबार विज्ञप्ति जारी गरी...
धादिङ सदरमुकाम सडक सञ्जालमा जोडियो
धादिङ सदरमुकाम धादिङवेँसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ । परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
योसँगै बाढीका...
उद्दारका लागि आएको भारतीय टोली त्रिशुली पुग्यो, हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको रेकी
बाढी पीडितको उद्वारका लागि आइपुगेको भारतीय टोली त्रिशुली पुगेको छ । गृह मन्त्रालयका अनुसार बाढीमा फसेकाहरुको उद्दवार र सहायताका लागि आएको भारतीय टोली हाल...
त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरुको उद्दारको प्रयास जारी
रसुवास्थित त्रिशूली ३ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई तीव्र पारिएको छ ।
टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि...
बाढीले ४ सय कन्टेनर बगायो: चालक, मजदूर र व्यवसायी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन
बुधबार भोटेकोशी नदीमा आएको भयानक बाढीका कारण चीनसँग जोडिने रसुवागढी–केरुङ नाका र त्रिशूली करिडोर क्षेत्रबाट ठूलो संख्यामा मालबाहक कन्टेनर र ट्रकसहित चालक र अन्य...
चौधरी फाउन्डेशन र नबिल बैंकद्वारा १५ करोडको राहत प्याकेज घोषणा
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित समुदाय र नागरिकहरुका लागि चौधरी फाउन्डेशन र नबिल बैंकले १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना प्याकेज घोषणा...
बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर पैसा बाँड्ने २९ जना पक्राउ
त्रिशूली नदीमा आएको बाढीले बगाएर ल्याएको बैंकको भल्ट फोडेर रकम बाँडफाँट गर्ने २९ जना पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको...
उद्योग परिसंघ सदस्यबाट ५ करोड २९ लाख सहयोग
नेपाल उद्योग परिसंघका सदस्य संस्थाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड २९ लाख १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराइएको छ ।
परिसंघका अध्यक्ष वीरेन्द्रराज...






