रसुवागढी सुरुङबाट फर्कियो सेनाको उद्दार टोली, कोही नभेटिएको भनाई
रसुवागढी जलविद्युत आयोजजाबाट नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। रसुवाको भोटेकोशी नदीमा बाढी आए लगत्तै प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा...
भोटेकोशी बाढी पीडितलाई रामेछापका व्यवसायी थापाको ५ लाख ११ हजार सहयोग
रामेछापका व्यवसायी श्याम थापाले रसुवा (भोटेकोशी) बाढी पीडितका लागि सरकारमार्फत सहयोग गरेका छन् । रामेछाप जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका थापाले आफ्नो...
भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टद्वारा १ करोड ११ लाख सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्ट उद्योगले १ करोड ११ लाख सहयोग गरेको छ । कम्पनीले बाढी प्रभावित परिवार तथा समुदायको उद्धार, राहत र...
काठमाडौँमा ग्यास बुलेट आउने बाटो नै बन्द, अब बाहिरी जिल्लामै सिलिण्डर भरेर ल्याईने
काठमाडौँ भित्रिने प्रमुख मार्गको रुपमा रहेको पृथ्वी राजमार्ग पूर्ण रुपमा ठप्प भएपछि ग्यास बुलेटलाई काठमाडौँ आउँन समस्या भएको छ। यो सडक ठप्प भएपछि वैकल्पिक...
रसुवा बाढी प्रभावितका लागि नाइमाद्वारा ५० लाख सहयोग
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप...
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीले भने “ढुक्क हुनुहोस्, पैसाको अभाव हुन दिनेछैनौँ”
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा पुगेर स्थलगत अनुगमन र निरीक्षण गरेका छन्। उनी शनिबार बिहानै नुवाकोटको सदरमुकाम विदुर पुगेका...
बाढी पीडितलाई १२ सय ५० सिलिण्डर ग्यास सहयोग
नेपाल एलपी ग्यास उद्योग संघले बाढी प्रभावितहरुका लागि १२ सय भन्दा बढी ग्यास भरिएका सिलिण्डर सहयोग गर्ने भएको छ । संघका अध्यक्ष दिवान चन्दले...
आइएमई ग्रुपद्वारा बाढी प्रभावितको सहयोगार्थ १० करोड रुपैयाँ प्रदान
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड...






