बजार भाउ बढाउनेलाई कडा कारबाही गर्न उद्योगमन्त्रीको निर्देशन, १६ टिम परिचालन
उद्योगमन्त्री गौरीकुमारी यादवले विपद् तथा चाडपर्वको मौका छोपेर उपभोक्तामाथि मनलाग्दी मूल्य तोक्ने व्यवसायीमाथि कडा कारबाही गर्न निर्देशन दिएकी छिन्। ठुलो ठुलो गोदामहरुमानै गएर अनुगमन...
हिमालयन बैंकद्वारा रसुवा बाढी पिडितका लागि ३ करोड १ लाख सहयोग
हिमालयन बैंक लिमिटेडले भोटेकोशी बाढी पीडितका लागि ३ करोड १ लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
कम्पनीले रसुवा जिल्ला हुँदै बग्ने भोटेकोशी...
बाढी पीडितलाई नागरिक लगानी कोषद्वारा एक करोड एक लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ । उक्त रकमको चेक कोषका सञ्चालक समितिका कार्यवाहक...
सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा ५ करोड १ लाख रुपैयाँ सहयोग
विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो
त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुचारु गरिएको छ।पूर्वाधार विकास मन्त्रालयका अनुसार...
केएल दुगड ग्रुपद्वारा बाढी प्रभावित परिवारलाई खाद्यात्र सामग्री सहयोग
यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्यात्र सामग्री सहयोग गरेको छ । के एल...
एनआरएनए अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि एक करोडभन्दा बढी रकम जुट्दै
नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् तथा नेपाली समुदायले राहत संकलन अभियानलाई तीव्र बनाएका...
गृहमन्त्री, ऊर्जामन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार नुवाकाेटमा
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशुली पुगेका छन् । बाढी प्रभावित जलविद्युत् आयाेजनाकाे निरीक्षण र ऊद्वार कार्यकाे अपडेट लिन नुवाकोट पुगेका...






