राष्ट्रपतिद्वारा संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पेश गर्न सुरु गरेका छन्। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति राम...
संसदमा पेश भए आठवटै अध्यादेश
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेस भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेशहरु आज संसदमा पेश भएका हुन्।
प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन,...
इङ्ल्यान्ड क्रिकेट टिमले नेपाल भ्रमण गर्ने सम्भावना, T20I सिरिजको तयारी
इङ्ल्यान्ड क्रिकेट बोर्ड (ECB) ले नेपालसँग पहिलो पटक पुरुष टोलीको भ्रमणको विकल्पबारे गम्भीर छलफल गरिरहेको छ। सन् २०२७–३१ को फ्यूचर टुर्स प्रोग्राम (FTP) मा...
विद्यार्थी संगठनहरू खारेज नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
सर्वोच्च अदालतले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध नलगाउन सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलाशले विद्यार्थी संगठनहरूमाथि...
आईएमएफद्वारा नेपालमा सुशासन तथा भ्रष्टाचार निदान मिसन सम्पन्न
नेपाल सरकारको अनुरोधमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोलीले सुशासन तथा भ्रष्टाचार निदान (Governance and Corruption Diagnostic - GCD) मिसन सफलतापूर्वक सम्पन्न गरेको छ।...
मोदीले मागे नागरिकको सहयोग: सुन नकिन्न, विदेश भ्रमण नगर्न र खाने तेलको प्रयोग घटाउन आग्रह
पश्चिम एसियाको युद्धका कारण वैश्विक तेल संकट र विदेशी मुद्रा दबाब बढेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई दैनिक जीवनशैली परिवर्तन गरी देशको आर्थिक रक्षाका लागि...
सस्तियो सुन, महँगियो चाँदी
आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ४...
डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
टर्किस एयरलाइन्सको विमानको चक्कामा आगलागी भएपछि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ । आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६...




