सबैभन्दा कम भ्रष्टाचार डेनमार्कमा, नेपालको अवस्था कस्तो ?
ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक २०२५ मा नेपालले जम्मा ३४ अंक पाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचकांकमा नेपालले ३४ अंक मात्रै पाएको...
बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २...
भ्यालेन्टाइन्स डेमा ७ करोड रुपैयाँको गुलाफको कारोबार
यस वर्षको प्रेम दिवस (भ्यालेन्टाइन्स डे) सप्ताहमा करिब ७ करोड रुपैयाँको गुलाफको फूलको कारोबार भएको छ ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार फेब्रुअरी ७ देखि १४...
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थी र साधुसन्तको घुइँचो
आज महाशिवरात्रि पर्व । बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका...
टि २० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै
टि २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्दै छ। आज नेपाल र वेस्ट इन्डिजबीच खेल हुन लागेको हो ।यो खेल...
महाशिवरात्रिका दिन यस्तो छ पशुपतिनाथ पुग्ने रुट
आइतबार महाशिवरात्रि पर्व । पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो हुने भएपछि सवारी साधनको रुट निर्धारणसहित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक गरिएको छ ।
काठमाडौ उपत्यका ट्राफिक प्रहरी...
चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र
भालेश्वर महादेव मन्दिर, चन्द्रागिरिमा महाशिवरात्रीको अवसरमा विशेष अनुष्ठान तथा भजन–कीर्तन आयोजना हुने भएको छ । पोखराको युवा भजन समूह सहितको महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवका...
होटल सब्रिनाको भ्यालेन्टाइन अफर: ९९९९ मा प्रिमियम रुम, लेट चेकआउटको सुविधा
होटल सब्रिनाले भ्यालेन्टाइन डेका लागि विशेष 'भ्यालेन्टाइन ब्लिस' प्याकेज ल्याएको छ । जोडीहरुको लागि लक्षित गरेर यो रोमान्टिक प्याकेज ल्याईएको होटेलले जनाएको छ।प्याकेज अन्तर्गत...




