बैशाख ७ गतेदेखि दैलेखमा प्रादेशिक महोत्वस हुँदै, कर्णाली झल्कने १८० स्टल रहने
दैलेखमा बैशाख ७ गतेदेखि १९ गतेसम्म प्रादेशिक महोत्वस आयोजना हुने भएको छ । ‘कृषि, उद्यम, पर्यटन र व्यापार, समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ...
वार्ता असफल भएपछि ट्रम्पद्वारा हर्मुजमा नाकाबन्दीको घोषणा, कुनै पनि जहाज छिर्न नदिने
पाकिस्तानमा आयोजित इरान र अमेरिकाबीचको वार्ता असफल भएसंगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा नाकाबन्दीको घोषणा गरेका छन् । उनले आफ्नो ट्रुथ सोसलमा...
शिक्षा मन्त्री सस्मितसँग २४ करोड बराबरको सम्पत्ति
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले आफु र परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका...
गृहमन्त्री गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी, २ करोड ७४ लाखको शेयर
गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणमा उनले आफु र आफ्नो परिवारका सदस्यको नाममा धनकुटामा १९ रोपनी, चितवामा ३०...
अर्थमन्त्रीको सम्पत्ति: ५ कम्पनीमा शेयर, ४ ठाउँमा घर र अपार्टमेन्ट, बैंकमा १.९० करोड
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणमा उनले आफुसँग ललितपुर र काभ्रेमा अपार्टमेन्ट तथा ललितपुर र तनहुँमा घर...
प्रधानमन्त्री वालेन्द्र शाहसँग बैंक खातामा १.४६ करोड नगद, पत्नी सविनासँग १९० तोला गहना
प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको विवरणमा उनले आफ्नो बैंक खातामा १ करोड ४६ लाख रकम रहेको उल्लेख...
कोकाकोला नेपालले सुरु गर्यो फिफा वर्ल्ड कप २०२६ अभियान
कोका–कोला नेपालले आफ्नो बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ अभियान औपचारिक रूपमा सुरु गरेको छ। यस अवसरमा राजधानीमा आयोजित कार्यक्रममा खेलकुद र मनोरञ्जन क्षेत्रका चर्चित...
युद्द रोक्ने वार्ता असफल भएपछि पाकिस्तानबाट फर्किए इरान र अमेरिकाका प्रतिनिधि
अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा शनिबारदेखि सुरु भएको उच्चस्तरीय शान्ति वार्ता २१ घण्टा लामो म्याराथन छलफलपछि कुनै सम्झौताबिना समाप्त भएको छ। यो दुई...




