कोदोको बिस्कुट र कुकिज प्रवर्द्धन गर्दै आर्क्स फूडः अष्ट्रेलियामा निर्यात सुरु
आर्क्स फूडले नेपाली बजारमा कोदोको बिस्कुट र कुकिजको बिक्री सुरु गरेको छ । स्थानीय उत्पादन कोदो र चक्की आटाको मिश्रणबाट बनेको बिस्कुट र कुकिज...
पेय पदार्थमा नेपाली मन ‘मनकामना’: माच्छो ड्यू र क्लास–कोलादेखि निम्बु र लिचीसम्म
तपाईले ‘निम्बु फ्रेस’ जुस पिउनु भएको छ ? पक्कै पनि पिउनु भएको होला । किनकी, यो अहिले नेपाली बजारमा चर्चित हल्का पेय पदार्थ अन्तर्गत...
नेपालमा चौधरी ग्रुपले भित्र्याएको ‘नथिङ्’ बन्यो संसारकै ‘फास्टेस्ट ग्रोईङ’ स्मार्टफोन ब्राण्ड
युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड ‘नथिङ’ले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा हलचल मच्चाउन...
नेपालमा सुरु भयो ‘कोदोको बिस्कुट’ उत्पादन, दशैँ अगाडी भारतमा पनि निकासीको लक्ष्य
विराटनगरस्थित एसियन बिस्कुट इन्डस्ट्रिजले नेपालमा कोदोको पीठोबाट बिस्कुट उत्पादन सुरु गरेको छ । कम्पनीले कोदोको पीठोबाट बिस्कुट बनाएर त्यसको बजारीकरण सुरु गरेको हो ।
एसियन...
बृज इनटरनेशनलको ब्राण्ड एम्बासेडर नियुक्त हुदाँ म धेरै खुसी छु : लामिछाने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सीको ब्रान्ड एम्बासेडर नियुक्त भएका छन् ।
सोमबार बृज इन्टरनेशनल एडुकेशनल कन्सलटेन्सी र लामिछानेबीच...
यशोदा फुड्सले भन्यो, ‘अदालतले करेन्ट चाउचाउ बेच्न रोकेको छैन’
करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्स प्रा.लि.ले आफूहरुको उत्पानद र बिक्री वितरणमा सर्वोच्च अदालतले रोक लगाएको भनी प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । यशोदा...
वाइवाइको ट्रेडमार्क नक्कल नगर्न करेन्ट चाउचाउलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल नगर्न आदेश दिएको छ । साउन ३२ गते न्यायधिश कुमार रेग्मी र अब्दुल आजिज मुसलमानको संयुक्त...
अमेरिका र युरोपमा पुगिरहेको नेपाली मसला ब्राण्ड ‘एनडीएच मसला’, जसले दिन्छ ५० बढी स्वाद
मसला सबैको भान्छामा अनिवार्य हुन्छ । खानालाई स्वाष्टि बनाउन मसलाको भूमीका महत्वपूर्ण हुन्छ । हरेक नेपालीको भान्छासहित होटल तथा रेष्टुरेन्टमा पाक्ने विभिन्न परिकारलाई स्वाद...




