spot_img

MUTUAL FUND

गरिमा क्यापिटलले ओपन म्युचुअल फण्ड संचालन गर्न पायो अनुमति

गरिमा क्यापिटलले पनि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) संचालन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले माघ २१ गते क्यापिटललाई योजना...

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

नेपाल लाइफ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ । क्यापिटलले माघ ४...

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने म्याद थपियो

नेपाल लाइफ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने म्याद थपिएको छ। म्याद थपसंगै अब यस निष्काशनमा माघ १८ गतेसम्म आवेदन...

धितोपत्र बोर्डले शर्त सहित घटायो म्युचुअल फण्डमा राख्नु पर्ने बीज पुँजी

नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष योजनामा योजना व्यवस्थापकले राख्नु पर्ने बीज पुँजी सम्बन्धि व्यवस्था हेरफेर गरेको छ । बोर्डले सामूहिक लगानी कोष नियमावली, २०६७...

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई आजदेखि बिक्रीमा

नेपाल लाइफ क्यापिटलले आज माघ ४ गतेदेखि सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेको छ । क्यापिटलले नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने...

नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्ने

नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने...

सिटिजन्स सन्तुलित योजनाको इकाईमा माग गरिएभन्दा २५ प्रतिशत बढीको आवेदन

सिटिजन्स क्यापिटलले निष्काशन गरेको नयाँ सामुहिक लगानी कोष योजनाको इकाईमा माग गरिएको भन्दा २५ प्रतिशत बढीको आवेदन परेको छ । क्यापिटलले पुस ४ गतेदेखि...

सिटिजन्स सन्तुलित योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

सिटिजन्स क्यापिटलले निष्काशन गरेको नयाँ सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज पुस १८ गते अन्तिम दिन रहेको छ।  क्यापिटलले पुस ४ गतेदेखि सिटिजन्स...
spot_img