Tuesday, August 11, 2026
spot_img

सिटिजन्स सदाबहार योजनाको स्टक सिम्बल परिवर्तन

spot_img

सिटिजन्स क्यापिटलको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी सामुहिक लगानी कोष योजना ‘सिटिजन्स सदाबहार योजना’को स्टक सिम्बल परिवर्तन भएको छ। क्यापिटलका अनुसार फण्डको स्टक सिम्बल CSY रहेकोमा अब परिवर्तन गरि CSBY कायम गरिएको छ।

यस फण्डको कोष प्रबर्दक सिटिजन्स बैंक रहेको छ भने योजना व्यवस्थापक तथा डिपोजीटरीको रुपमा सिटिजन्स क्यापिटल रहेको छ। । सिटिजन्स सदाबहार योजनाको इकाई गत मङ्सिर १ देखि निरन्तर खरिद बिक्री भईरहेको छ ।

सिटिजन्स सदाबहार योजनाले २०८२ आषाढ १३ गते देखि आषाढ २७ गते सम्म इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नाइमा एक्स्पोमा Proton e.MAS 5 , यस्ता छन् विशेषता

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा....

नाईमा एक्स्पोमा Ather 450X Overtones Series सार्वजनिक, स्टल भिजिट गर्दा स्कुटर जित्ने अवसर

वैद्य इनर्जी प्रा.लि. अन्तर्गत नेपालमा Ather Energy को आधिकारिक...

ICFC फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान

आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा...

मनसुन सर्भिस क्याम्प गर्दै सिजी, गाडीको निशुल्क चेकजाँच

सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको अधिकृत...

चेरी वान्डाका ईभी भ्यान नाइमा एक्स्पोमा, बिना धितो हायर पर्चेज सुविधा

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो...

ग्लोबल आइएमई बैंकले ५.२५ प्रतिशत ब्याजमै ऋण दिने

ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...
spot_img

This will close in 0 seconds