Monday, August 3, 2026
spot_img

MARKET ACTIVITY

धितोपत्र बोर्ड अध्यक्षको लागि सर्टलिस्टमा परेका ४ जनासँग समितिले आज छलफल गर्दै

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि सर्टलिस्टमा परेका ४ जनासँग अध्यक्ष छनौट सिफारिस समितिले आज शुक्रबार छलफल गर्दै छ। समितिले सर्टलिस्टमा परेका ४ जनासँग छुट्टाछुट्टै...

समाचार प्रभाव: शेयरबजारमा सेटलमेन्ट ग्यारेण्टी फण्ड संचालनको बाटो खुल्यो, पायो प्यान नम्बर

शेयरबजारमा लामो समयदेखि अड्किएको सेटलमेन्ट ग्यारेन्टी फण्ड संचालनको बाटो खुलेको छ। यस अघि कोष संचालनको मोडालिटी तय नहुँदा कोष संचालन हुन सकेको थिएन । तर...

धितोपत्र बोर्डको अध्यक्षको लागि ४ जनाको नाम सर्टलिस्ट

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ४ जनाको नाम सर्टलिस्ट भएको छ। अध्यक्ष छनौट सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको हो। सिफारिस हुनेमा डा. नवराज अधिकारी,...

ब्रोकर ५८ ले मात्र सुरु गर्यो आफ्टर मार्केट अर्डरको फिचर, अरुमा कहिले ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र कारोबार संचालन (चौथो संशोधन) विनियमावली, २०८२ जारी गर्दै आफ्टर मार्केट अर्डरको व्यवस्था गरेको थियो। संशोधित विनियमावलीको २०८३ वैशाख ७...

अर्वौँको शेयर किनबेच गरेर समयमै जानकारी नदिएपछि डोनाल्ड ट्रम्पलाई जरिवाना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शेयर खरिद/बिक्रीको जानकारी कानुनी समयसीमाभित्र नदिएको भन्दै २०० अमेरिकी डलर जरिवाना लागेको छ। यो घटना उनको हालैको वित्तीय खुलासा फाइलिङबाट...

ब्रोकर संघद्वारा पूँजीबजारमा आबद्ध भई महासंघमा निर्वाचित हुनेलाई सम्मान

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले  पूँजीबजारमा आबद्ध रहेर नेपाल उद्योग वाणिज्य महासंघमा प्रतिनिधित्व गर्ने तथा सहभागी हुने सदस्यलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम...

कालिन्चोक हाइड्रोपावरको शेयर डिम्याट गराउन सम्झौता

कालिन्चोक हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता भएको छ। वैशाख २५ गते सिडिएससी र निष्काशनकर्ता कम्पनीबीच धितोपत्र अभौतिकीकरण सम्बन्धी सम्झौता भएको...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । उनले अर्थ मन्त्री समक्ष राजीनामा पेश गरेका हुन् । बोर्ड...
spot_img