spot_img

IPO

 मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

मेरो किसान लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।मेरो किसान लिमिटेडको तर्फबाट...

कालंगा हाइड्रोले चैत्र १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

कालंगा हाइड्रो लिमिटेडले चैत्र १० गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई...

कालिन्चोक हाइड्रोको वैदेशिक रोजगारीतर्फको आईपीओ बाँडफाँड

कालिन्चोक हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक आरविवि मर्चेन्टले आज शेयर बाँडफाँड गरेको हो । कम्पनीले...

भेन्चर हायर पर्चेंज लिमिटेडले माग्यो आईपीओ निष्काशन अनुमति

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।  कम्पनीले फागुन २९ गते...

श्री एयरलायन्सले प्रिमियममा आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डमा दियो आवेदन

श्री एयरलायन्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गरेको हो।कम्पनीले प्रिमियम...

शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड मिति तय

शिखर पावर डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ चैत्र ३ गते मंगलबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार बिहान ८:३०...

सानिगाड हाइड्रोले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

सानिगाड हाइड्रो लिमिटेडले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका...

स्थानीयले कालिन्चोक हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज चैत्र १ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले फागुन १३ गतेदेखि  आयोजना...
spot_img