टानको अध्यक्षमा राजेन्द्र सापकोटालाई अघि सार्ने पर्यटन व्यवसायी संगठनको निर्णय
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को आगामी अध्यक्षका लागि राजेन्द्र सापकोटालाई अघि सार्ने निर्णय गरेको छ । आज आइतबार...
सिद्धार्थ इन्टरनेशनल होटलले आइपीओ ल्याउने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
नेपालको लोकप्रिय ब्राण्ड सिद्धार्थ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक शेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा...
पाँचतारे ‘मक्र्युर काठमाडौँ’को महाप्रबन्धकमा विजय नान्मारन नियुक्त
नेपालमा ‘एकोर ग्रुप’को सहकार्यमा बन्दै गरेको पहिलो होटल ‘मक्र्युर काठमाडौँ’को महाप्रबन्धकमा विजय नान्मारन नियुक्त भएका छन् । उनलाई होटलका सञ्चालक देशबन्धु बस्नेत (अजित)ले महाप्रबन्धकमा...
‘पर्यटक नेपालमा खर्च गर्न चाहन्छन् तर, सीमा तोकेर बन्देज लगाइएको छ’
होटल व्यवसायीहरुले नेपालमा आउने पर्यटकहरुबाट अधिकतम् खर्च गराउन हाम्रो आफ्नै नीतिहरु बाधक भएको बताएका छन् । पाँचतारे होटल सञ्चालकहरूले नेपालमा खर्चालु पर्यटक भित्र्याउन सकिने...
जुम्लामा पहिलो पटक प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान
जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ।
पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन...
सब्रिना होटेलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल
होटेल सब्रिना लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।
बिक्री प्रबन्धक नियुक्ति गर्ने...
गुल्जार बन्दैछ ठमेल, ‘अफ सिजन’मा पनि दैनिक २५ करोडको कारोबार
ठमेल र दरबारमार्ग क्षेत्र राती पनि खुल्न थालेपछि यी क्षेत्र क्रमशः गुल्जार बन्न थालेका छन् । ठमेल क्षेत्र नेपाल आउने पर्यटकको पहिलो गन्तव्य पनि...
मन्थलीको पर्यटन विकासका लागि काठमाडौँमा बृहत अन्तरक्रिया: कसले के भने ?
रामेछापको मन्थली नगरपालिकाले नगरका पर्यटकीय गन्तव्यहरुको प्रचार तथा मन्थली विमानस्थलको नियमित सञ्चालनको पहलका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले राजधानी काठमाडौँमा...





