४५४ मेगावाटको किमाथाङ्का अरुण आयोजना स्वदेशी पूँजीमा निर्माण हुने, लगानी मोडालिटी तयार
सङ्खुवासभाको भोटकोला गाउँपालिका—२ मा पहिचाहन गरिएको ४५४ मेगावाटको किमाथाङ्का अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना स्वदेशी पूँजीमा निर्माण गर्ने गरी लगानी ढाँचा -मोडालिटी तयार भएको छ...
स्टार्टअप उद्यमको नेट प्रफिट मार्जिन १३.९ प्रतिशत, ८० प्रतिशत उद्यम नाफामा
कोशी प्रदेशमा रहेका स्टार्टअप उद्यमहरुको औसत नाफा (Net profit margin) १३.९ प्रतिशत रहेको पाईएको छ। नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा रहेका स्टार्टअप उद्यमहरुबारे विशेष...
वर्षको १० पटक पनि प्लेन नपुग्ने यी विमानस्थल
नेपालमा अन्तराष्ट्रिय र आन्तरिक गरि कुल ५५ वटा विमानस्थल छन्। ५५ वटा विमानस्थल मध्ये पनि २१ वटा चल्दै चल्दैनन् । चलेका मध्ये पनि कतिपयमा...
दुई वटा सोलार आयोजना निर्माण गर्दै एशियन हाइड्रोपावर, पीपीए सम्पन्न
एशियन हाइड्रोपावर लिमिटेडले दुई वटा सोलार आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ । सौर्य आयोजना निर्माणको लागि नेपाल विद्युत प्राधिकरणबाट प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामा एशियन...
समानुपातिक सूची मेरो अधिकार होइन, भोलिको पुस्ताको लागि जिम्मेवारी हो : विदुषी राणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा परेकी विदुषी राणाले समानुपातिक सूची आफ्नो अधिकार नभई जिम्मेवारी रहेको प्रष्ट पारेकी छिन् । गहिरो संवाद र बारम्बारको...
नेपाली बजारमा ‘प्रिमियम लाइफस्टाइल’ मानिएको MAXUS EV को मूल्य संशोधन
नेपाली बजारमा MAXUS EV को मूल्य संशोधन भएको छ । कम्पनीले आफ्ना ३ प्रिमियम EV मोडलको मूल्य संशोधन गरेको हो ।
संशोधित मूल्यअनुसार MAXUS eTerron...
२०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटकले गरे नेपालको भ्रमण
सन् २०२५ मा ११ लाख ५० हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार वर्ष २०२५...
अमेरिकाले भेनेजुएलाका राष्ट्रपतिलाई कब्जामा लिएपछि विश्व राजनीति र अर्थतन्त्रमा ठूलो हलचल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोर्सलाई कब्जामा लिएको घोषणा गरेपछि विश्व राजनीति र अर्थतन्त्रमा ठूलो हलचल मच्चिएको...




