Thursday, July 2, 2026
spot_img

BUSINESS

अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा महासंघले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम कार्यान्वयन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम तथा कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पद बहाली गर्दै...

सरकारले लिने हाइड्रो आयोजना संचालनको लागि छुट्टै ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ खुल्ने

लाइसेन्स अवधि सकिएपछि सरकारले लिने जलविद्युत आयोजना संचालन र व्यवस्थापनको लागि छुट्टै कम्पनी खुल्ने भएको छ। आज बिजमाण्डुले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा...

को बन्दैछ महासंघको वरिष्ठ उपाध्यक्ष ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनको गृहकार्य सुरु भएको छ । प्रत्यक्ष निर्वाचनमार्फत चार जना उपाध्यक्षहरु र ६९ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको...

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको छ । विधानमा केन्द्रीय कार्यकारिणी समितिमा १२ जना महिला पुगेपछि एक जना उपाध्यक्ष हुने प्रावधान...

एफएनसीसीआईमा सचिनको सानदार ‘इन्ट्री’, बुबाको पदचाप पछ्याउँदै उत्तराधिकारी बन्ने अवसर

पारिवारिक जिम्मेवारीमा होस् वा पारिवारिक विरासत बोकेको उद्यम व्यवसायमा होस्, त्यसको उत्तराधिकारी सन्तान नै हुन्छन् । कहिलेकहीँ यस्तो विरासतको लहरो मावलीसम्म पुग्दो रहेछ ।...

पठाओबाट बाहिरिए असीम मान सिंह बस्न्यात

नेपालमा राइड–सेयरिङको कल्चर विकास गर्न महत्वपूर्ण भूमिका खेल पठाओ नेपालका सह–संस्थापक एवं म्यानेजिङ डाइरेक्टर असीम मान सिंह बस्न्यात कम्पनीबाट औपचारिक रूपमा बिदा भएका छन्।...

माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने

निको इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको  माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने भएको छ । प्रबर्दक कम्पनी...

महासंघको चुनाव आजः १३७ जना उम्मेदवार मैदानमा

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत आज निर्वाचन हुँदैछ । बैशाख २१ गते सोमबार उद्घाटन भएको साधारणसभा अन्तर्गत आज निर्वाचन सुरु भएको...
spot_img