spot_img

ENERGY

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खुला गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बजेटको घोषणा अनुसार १०...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगीले पदभार ग्रहण गरेका छन् । इप्पानका निवर्तमान अध्यक्ष गणेश कार्कीले नवनियुक्त अध्यक्ष डाँगीलाई कार्यालयमा...

केही वर्ष भित्रैमा ४ देखि ५ खर्बको बिजुली निर्यात गर्न सकिन्छ (अन्तरवार्ता)

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)मा मोहन कुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति आएको छ । गणेश कार्की आफ्नो कार्यकाल सकेर बिदा भएका छन् भने...

ERC मा पदाधिकारी नहुँदा हाइड्रोले AGM गर्न पाएनन्, पारित बोनस पनि भएन लिस्टिङ

विद्युत नियमन आयोग (ERC ) मा पदाधिकारी नहुँदाको असर जलविद्युत कम्पनी र ति कम्पनीका लगानीकर्तामा देखिन थालेको छ। आयोगमा पदाधिकारी नहुँदा कतिपय कम्पनीले साधारणसभा...

युनियन हाइड्रोले पायो ६० मेगावाटको माथिल्लो तमोर ए आयोजनाको निर्माण लाईसेन्स

युनियन हाइड्रोपावर लिमिटेडले ६० मेगावाटको माथिल्लो तमोर ए जलविद्युत आयोजना निर्माणको लागि उत्पादन अनुमति पाएको छ। विद्युत विकास विभागले २०८३ जेठ २० गते उत्पादन...

कोहलपुर–सुर्खेत १३२ के.भी. प्रसारण लाइन सञ्चालनमा

नेपाल विद्युत प्राधिकरणको कोहलपुर–सुर्खेत १३२ के.भी. प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै कर्णाली प्रदेशमा देखिँदै आएको न्यून भोल्टेजको समस्या...

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुले सपथ लिएका छन्। आइतबार निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ...
spot_img