नेपाली बजारमा ‘स्काईवेल’को धमाकेदार ‘इन्ट्री’: अटो शोमा मात्रै १२६ युनिट बुकिङ
स्काईवेलका विद्युतीय गाडी नेपाली बजारमा प्रवेश गरेको भर्खरभर्खरै हो । केही महिना अगाडी मात्रै जी मोटर्सले स्काईवेललाई नेपाल भित्र्याएको हो । ३ महिनाकै अवधिमा...
सकियो नाडा अटो शो: ८२ हजारले गरे अवलोकन, सि.जि मोटर्सको स्टल उत्कृष्ट
टाटा डट इभिद्धारा प्रायोजित नाडा अटो शो २०२४ आज भदौ १६ गते आइतबार सम्पन्न भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट शुभारम्भ भएको...
नाडा अटो शोः दुइ पाङ्ग्रे बेस्ट स्टल अवार्ड वैद्य इनर्जीलाई, कसले कुन अवार्ड पाए ?
नाडा अटो शोको २०२४ को दुइ पाङ्ग्रेतर्फको ‘बेस्ट स्टल अवार्ड’ वैद्य इनर्जी प्रा.लि.ले प्राप्त गरेको छ । गत मंगलबारदेखि आइतबारसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको...
सफलतापूर्वक सकियो नाडा अटो शो, २ हजार गाडी बुकिङ
अटोमोबाइल व्यवसायको कुम्भ मेला मानिने ‘नाडा अटो शो २०२४’ सफलतापूवर्क सम्पन्न भएको छ । भदौ ११ गतेदेखि १६ गते आइतबारसम्म भृकुटीमण्डपमा चलेको अटो शो...
अटो शोमा अवलोकनकर्ताको ध्यान खिच्दै हुण्डाईको नयाँ क्रेटा
हुण्डाई गाडीको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले वर्ष २०२४ को नाडा अटो शोमा ‘नयाँ हण्डाई क्रेटा’ प्रदर्शनीमा राखेको छ । नयाँ...
पन्च ईभीः अटो शोमा सर्वाधिक चर्चा, ३ सय बढी बुकिङ
भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा टाटाको पन्च ईभीमा अवलोकनकर्ताको भीडभाड हुने गरेको छ । नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार कम्पनीले...
अटो शोमा स्काईवेल ईभीमा क्रेजः ५औँ दिनसम्म ९९ युनिट बुकिङ
नाडा अटो शो २०२४ को ५ औँ दिनसम्ममा स्काईवेलका ९९ वटा विद्युतीय गाडी बुकिङ भएका छन् । स्काईवेल गाडीको आधकारिक वितरक जी मोटर्स प्रा.लि.का...
धनगढीका मेयर गोपाल हमालले किने १ करोड १० लाखको स्काईवेल विद्युतीय गाडी
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले स्काईवेलको ईटी–५ विद्युतीय गाडी बुकिङ गरेका छन् । काठमाडौँमा जारी नाडा अटो शोमा पुगेर हमालले प्रीमियम ईभी एसयूभी स्काईवेल...





