Tuesday, April 21, 2026
spot_img
spot_img

AUTO

टाट पल्टियो NETA EV उत्पादन गर्ने माउ कम्पनी होजोन, नेपालमा के असर पर्ला ?

नेटा ब्रान्डका विद्युतीय गाडीहरू उत्पादन गर्ने चिनियाँ सवारी निर्माता कम्पनी होजोन न्यू एनर्जी अटोमोबाइल टाट पल्टिएर बैंकक्रप्ट अर्थात् दामासाही प्रक्रियामा प्रवेश गरेको छ । ...

नेपालगञ्जमा सार्वजनिक भयो क्रेटा ईभी, ४ युनिट ग्राहकलाई हस्तान्तरण

हुन्डाईका गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालगञ्ज क्षेत्रमा नयाँ ‘क्रेटा ईभी’ सार्वजनिक गरेको छ । कम्पनीले क्रेटा ईभी सार्वजनिक गर्दै अहिलेसम्मकै...

पारामाउण्टले घटायो एमजीका स्पेयर पार्ट्सको मूल्य

नेपालका लागि एमजी मोटर्सको आधिकारिक वितरक तथा आयातकर्ता कम्पनी पारामाउन्ट मोटर्स प्रा.लि.ले ग्राहकहरूको लागि उत्कृष्ट बतभच(क्बभिक सर्भिस अर्थात बिक्री पछिको सेवा प्रदान गर्ने प्रतिवद्धता...

नेपाल भित्रियो एलएस अटोले बनाएको LEV 01 EV, यस्ता छन् विशेषता

नेपालको लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चरले LEV 01 EV नेपालमा सार्वजनिक गरेको छ। नेपालको लागि नेक्सन भेन्चर आधिकारिक वितरक नियुक्त भएसँगै एलएस...

इन्डष्ट्रि फर्स्ट ‘एलएफपी लो भोल्टेज ब्याट्री’सहित बीवाईडी डल्फिन २०२५ नेपालमा

नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिँदै बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण भव्य...

बीवाईडी ‘डल्फिन २०२५’: आकर्षक डिजाइन र अत्याधुनिक फिचर्स, कति छ मूल्य ?

बीवाईडीको नयाँ मोडल सार्वजनिक भएको छ । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ‘बीवाईडी डल्फिन २०२५’ मोडल सार्वजनिक गरेको हो । आइतबार सार्वजनिक...

विद्युतीय गाडीका प्रिमियम एसेसोरिज पाइने ‘अटो पार्लर’ सञ्चालनमा

इलेक्ट्रिक युटिलिटी प्रोभाइडर कम्पनी अटो पार्लर प्रा.लि. सञ्चालनमा आएको छ । विभिन्न ब्राण्डका विद्युतीय गाडी (ईभी) हरूका प्रिमियम एसेसोरिजहरू एउटै छानामुनिबाट उपलब्ध गराउने लक्ष्यका...

शशीला मोटर्सको चौंथो शाखा नेपालगञ्जमा, विद्युतीय सवारी प्रवर्धनमा जोड

व्यावसायिक सवारी साधनको क्षेत्रमा क्रियाशील शशीला मोटर्सले आफ्नो चौथो शाखाको रुपमा बाँकेको नेपालगञ्जमा नयाँ बिक्री कक्ष सुरू गरेको छ। शुक्रवार लुम्बिनी प्रदेशका पूर्व सामाजिक...
spot_img