लक्ष्मी हुन्डाईले पायो सर्भिस पर्फर्मेन्स अवार्ड
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित ‘इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (IMEA) सर्भिस पर्फर्मेन्स अवार्ड प्राप्त गरेको छ । गाडी बिक्रीपछिको...
उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता
ओमोडाको प्रिमीयम इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । यो एसयूपीले भविष्य केन्द्रित उच्चतम् प्रविधि र आधुनिक डिजाइनलाई समेटेको छ...
एथरद्वारा एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम
वैद्य इनर्जी प्रा. लि. द्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा ATHER विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गर्दै नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा उल्लेखनीय...
नाइमा मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड सम्पन्न, ४९ ब्राण्ड सहभागी हुने
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। नेपालकै सबैभन्दा ठूलो...
अर्थमन्त्रीको सचिवालयले भन्यो, ‘आयातकर्ताले कानुनसम्मत रुपमा गाडी ल्याएका हुन्, अतिरञ्जना गर्नु पर्दैन’
बजेटको सूचना व्यवसायीलाई दिएको र जसका कारण विद्युतीय गाडीको आयातमा करछली भएको भन्ने आरोपमा सत्यता नरहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम...
ई–भिताराको मूल्य घट्यो
नेपालमा सुजुकी गाडीको आधिकारित आयातकर्ता सिजी मोटोकर्प प्रा.ली.ले ‘ई–भितारा’को मूल्य घटाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारी साधनमा करका दर हेरफेर...
सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
विश्व वातावरण दिवस २०२६ को अवसरमा सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसी र साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) ले हिमाली पारिस्थितिक प्रणाली संरक्षणप्रतिको आफ्नो प्रतिबद्धतालाई...
BMW को एउटै मोडलमा १ करोड ३० लाख मूल्य वृद्धि
नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम मोटर्स प्रा. लि.ले सरकारले लागू गरेको नयाँ विद्युतीय सवारी (EV) कर नीतिपछि BMW का विद्युतीय...




