जेन्जी आन्दोलनपछि क्षति पुगेको युलेन्सको पुननिर्माण सम्पन्न, नेतृत्वमा पनि ब्यापक परिवर्तन
भदौको जेन्जी आन्दोलनको क्रममा क्षति पुगेको युलेन्स स्कुलको पुनर्निर्माण सम्पन्न भएको छ। युलेन्स एजुकेशन फाउन्डेशनका संस्थापक अध्यक्ष सोम पनेरुका अनुसार विध्वंसको पाँच महिनामा युलेन्स एजुकेशन फाउन्डेशन अन्र्तगतका विद्यालयहरु पुर्ननिर्माणको...
कहिलेबाट सुरु हुन्छ पेट्रोलमा इथानोल मिसाउने कार्य, कति पर्ला मूल्य ?
‘पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी आदेश–२०८२’ मन्त्रिपरिषदबाट स्वीकृत भएपनि यसको कार्यविधि तयार भइनसकेकाले कार्यान्वयन कसरी हुन्छ भन्ने प्रश्न बाँकी नै छ । पौष २१ गतेको...
सौर्य एयरलाइन्सले पायो उडान अनुमति
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सौर्य एयरलाइन्सलाई पुनः उडान अनुमति दिएको छ । सौर्य एयरलाइन्सले सेफ्टी अडिटमा ६५ प्रतिशतभन्दा ढबी अंक पाएपछि क्यानले उडान...
यूनिभर्सल पावर कम्पनीको अध्यक्षमा उत्तम भ्लोन लामा चयन
यूनिभर्सल पावर कम्पनीको अध्यक्षमा उत्तम भ्लोन लामा चयन भएका छन्। कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको अध्यक्ष पदमा लामालाई...
दोर्दी खोलाले पायो ३० मेगावाटको म्याग्दी खोला ए जलविद्युत आयोजनाको उत्पादन लाईसेन्स
दोर्दी खोला जलविद्युत कम्पनीले ३० मेगावाट क्षमताको म्याग्दी खोला ए जलविद्युत आयोजना निर्माणको लागि उत्पादन लाईसेन्स पाएको छ। विद्युत विकास विभागले माघ ९ गते...
अष्ट्रेलियामा रहेको ‘क्लिक कन्सल्टिङ ग्रुप’ ले खोल्यो नेपालमा आफ्नो पहिलो शाखा
अष्ट्रेलियामा दर्ता भई सञ्चालनमा रहेको शैक्षिक तथा माइग्रेशन परामर्श संस्था क्लिक कन्सल्टिङ ग्रुपले नेपालमा आपवm्नो औपचारिक रूपमा सेवा सुरु गरेको छ ।
कम्पनीका अनुसार क्लिक...
आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी मर्ज हुँदै
आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज हुने भएका छन् । अर्किड होल्डिङ्स लिमिटेड र माउन्टेन ग्लोरी लिमिटेड मर्ज हुने भएका छन् ।
मर्जरपछि...
ओटीएम मुम्बई २०२६ः भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो
नेपाल पर्यटन बोर्डले भारतको मुम्बईमा आयोजित एशियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला आउटबाउन्ड ट्राभल मार्ट (ओटिएम) मुम्बई २०२६ मा सहभागिता जनाउँदै नेपालका विविध पर्यटन...
२४ लाख ९९ हजारमै टाटा टियागो इभी किन्न पाउने अवसर
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले ‘भ्यालेन्टाइन डे’लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो इभीमा विशेष अफर सार्वजनिक गरेको छ...
१८ वटा वस्तुगत सदस्यको सदस्यता खारेजी विरुद्द सर्वोच्च पुगे चन्द्र ढकाल
नियम र प्रक्रिया विपरित थपिएका १८ वटा वस्तुगत सदस्यको सदस्यता उच्च अदालतले खारेज गरिदिएपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल सर्वोच्च अदालत पुगेका...
भिस्तारा नेपालले दार्चुला पावर लिमिटेडमा लगानी गर्ने
ट्रेड टावर ग्रुप अन्तर्गतको इन्भेष्टमेन्ट कम्पनी भिस्तारा नेपाल लिमिटेडले दार्चुला पावर लिमिटेडमा लगानीको सम्झौता गरेको छ। आज बिहिबार भएको सम्झौतामा दार्चुला पावरको तर्फबाट संचालक...





