Friday, July 3, 2026
spot_img

यूनिभर्सल पावर कम्पनीको अध्यक्षमा उत्तम भ्लोन लामा चयन

spot_img

यूनिभर्सल पावर कम्पनीको अध्यक्षमा उत्तम भ्लोन लामा चयन भएका छन्। कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको अध्यक्ष पदमा लामालाई चयन गर्ने निर्णय गरेको हो।

लामा लामो समयदेखि उर्जा क्षेत्रमा संलग्न लामा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानका उपाध्यक्ष समेत हुन् । उनी एनएमबि बैंकको पनि संचालक हुन् ।

पछिल्लो समय उनी सोलार आयोजना निर्माणमा सक्रिय छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लक्ष्मी सनराइज बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने

कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष क्षमा...

नेपाल एसबीआई बैंकलाई एसियन बैंकिङ एन्ड फाइनान्सका चार अन्तर्राष्ट्रिय अवार्ड

नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले बैंकिङ क्षेत्रमा उत्कृष्ट...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘अनलाइन कर्जा आवेदन’ सेवाको सुरुवात

राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन' सेवाको सुरुवात गरेको...

स्वास्थ्य बीमा बोर्डद्वारा मंसिर सम्मको बक्यौता चुक्ता

स्वास्थ्य बीमा बोर्डले मंसिर सम्मको बक्यौता चूक्ता गरेको जनाएको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन...
spot_img