Saturday, September 5, 2026
spot_img

होटल संघ धुलिखेलको अध्यक्षमा प्याकुरेल, उपाध्यक्षमा सैँजु

spot_img

होटल संघ नेपाल (हान)को क्षेत्रीय सदस्य होटल संघ धुलिखेल (होटल एसोसिएशन अफ काभ्रे)को अध्यक्षमा प्रल्हाद प्याकुरेल चयन भएका छन् । संघको चौथो अधिवेशन तथा वार्षिक साधारणसभाले होटल सारथी लिमिटेडका प्याकुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा माउन्ट प्रिन्सेस होटलकी ज्योत्सना सैंजु, महासचिवमा धुलिखेल लज रिसोर्टका जुलिया माकाजु श्रेष्ठ र कोषाध्यक्षमा होटल हिमालयन होराइजनका क्षितीज श्रेष्ठ चयन भएका छन् ।

संघको सदस्यहरुमा बल्थली भिलेज रिसोर्टका आशिष हुमागाईं, हिमालयन दृश्य रिसोर्टका श्यामकाजी महत, जुगल होटलका टोम सापकोटा, धुलिखेल माउन्टेन रिसोर्टका लीना खड्का श्रेष्ठ र जेरेनियम गार्डेन रिसोर्टका मनीष श्रेष्ठ चुनिएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...