Thursday, June 25, 2026
spot_img

४ महिनामा ४ खर्ब ६० अर्बको ब्यापार घाटा, निकासीमा ४ प्रतिशत सुधार

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिनामा नेपालको बैदेशिक ब्यापार घाटा साढे ४ खर्ब नाघेको छ । ४ महिनामा खर्ब १३ अर्ब ३८ करोड बराबरको वस्तु तथा सेवा आयात हुँदा ५२ अर्ब ६७ करोड बराबरको मात्रै निर्यात भएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा बैदेशिक ब्यापार घटा ४ खर्ब ६० अर्ब ७१ करोड पुगेको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो ४ महिनाको तुलनामा आयात र निर्यात दूबै बढेको छ । गत आर्थिक वर्षको यहीँ अवधिको तुलनामा यसवर्षको प्रथम चौमासमा आयात ०.१७ प्रतिशतले बढेको छ भने निर्यात ४.१६ प्रतिशतले बढेको छ ।

जसका कारण गत आर्थिक वर्षको प्रथम चौमासको तुलनामा ब्यापार घाटा ०.२६ प्रतिशतले घटेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...

सर्वोत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड हुने

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ असार...
spot_img