Friday, May 8, 2026
spot_img

दशैँका लागि काठमाडौँ आइपुगे हिमाली च्याङ्ग्रा, मूल्य कति ?

spot_img
spot_img

दशैँका लागि हिमाली जिल्लाका च्याङ्ग्रा काठमाडौँ ल्याइएको छ । व्यवसायीहरुले दशैँमा बेच्नका लागि हिमाली जिल्लाका च्याङ्ग्रा काठमाडौँ ल्याएका हुन् ।

व्यवसायीहरुले मुस्ताङबाट ल्याएका च्याङ्ग्रा कलंकीस्थित खसी बजारमा राखेका छन् ।

आज पहिलो दिन ७९ वटा च्याङ्ग्रा काठमाडौाँ आइपुगेका छन् ।

यसपाली जिउँदो च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार ३ सय तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गोल्याण ग्रुपद्वारा जेन्जी सहिदका सन्तानलाई शैक्षिकवृत्ति र अभिभावकलाई स्वास्थ्य बीमा सुनिश्चित

गोल्याण ग्रुपले जेन–जी सहिद परिवारका लागि शैक्षिकवृत्ति र स्वास्थ्य...

Nepal Mediciti Showcases Nepal’s Healthcare Excellence at International Expo

Nepal Mediciti has marked a historic milestone by becoming...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ४ निर्णय

आज वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ४...

१५ जनालाई पदमुक्त गर्ने सरकारको निर्णय

सरकारले विदेश स्थित १५ जना अवैतनिक दूतहरुलाई पदमुक्त गरेको...

वैशाख २८ गते राष्ट्रपतिले संसदलाई सम्बोधन गर्ने

वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै...

नर्भिक हस्पिटल आईपीओ: ११०० मूल्य खोजेकोमा ४६० रुपैयाँ मात्र कटअफ, अब के हुन्छ ?

बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशनको क्रममा योग्य संस्थागत लगानीकर्ताबाट...
spot_img