Sunday, December 28, 2025
spot_img

सेजका उद्योगीलाई राहत, ७५ प्रतिशतले घट्यो भाडा

spot_img

सरकारले विशेष आर्थिक क्षेत्र सेजको मासिक भाडादर घटाएको छ। मङ्सिर ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले भाडादर घटाउने निर्णय गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले भाडादर घटाउने निर्णय गरेको हो।  बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्ग मिटर रु २० रुपैयाँबाट घटाई प्रति वर्ग मिटर रु ५ कायम गर्ने निर्णय गरेको हो।

सरकारले भाडादर ७५ प्रतिशतले घटाएको हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पुस १३ गते आइतबार ५ वटा कम्पनीको लाभांश...

रिज लाइन इनर्जीको पहिलो चरणको आईपीओ आजदेखि

रिज लाइन इनर्जी लिमिटेडले आज पुस १३ गतेदेखि पहिलो...

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...
spot_img
spot_img