Wednesday, June 24, 2026
spot_img

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा

spot_img
spot_img

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको अध्यक्षमा अप्पा शेर्पा चयन भएका छन् ।

नयाँ कार्यसमितिमा अभिमन्यु गोल्छा निवर्तमान अध्यक्ष, अनुभव श्रेष्ठ प्रथम उपाध्यक्ष र सन्दीप शर्मा द्वतीय उपाध्यक्षमा चयन भएका छन्।

इच्छ्या मल्ल, निखिल अग्रवाल, निर्देश द्वा, सन्तोष पाण्डे, सौरभ श्रेष्ठ, सुरक्षा अधिकारी, वेदिका मुरारका, अमृताञ्जली शाक्य, आङ छेछी शेर्पा, अश्लेशा कार्की र सायन प्रजापति सदस्य चुनिएका छन् । च्याप्टर ‘को–अर्डिनेटर’को जिम्मेवारी भने अस्मिता घिमिरेले पाएकी छिन् ।

नेपालका युवा उद्यमीहरुको संस्थाका रुपमा क्रियाशील रहेको एनवाईईएफले युवा पुस्ताहरुमा उद्यमशीलता प्रवर्द्धन, नेटवर्क विस्तार र नेतृत्व विकासमा केन्द्रित कार्यक्रम गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नियमन आयोगको अध्यक्षको लागि कसले कताबाट गर्दैछन् जोडबल ?

विद्युत नियमन आयोगको अध्यक्ष नियुक्तिको लागि रोचक रस्साकस्सी चलेको...

नेपालमा पहिलो Bosch Brand Store सञ्चालनमा

विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड Bosch ले नेपालमा आफ्नो पहिलो...

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...
spot_img