Wednesday, July 9, 2025

बाढीले क्षति पुर्याएको १ वर्षपछि शुभम पावरको आयोजनाबाट विद्युत उत्पादन सुरु

spot_img
spot_img

बाढीले क्षति पुर्याएको १ वर्षपछि शुभम पावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको छ । कम्पनीले संचालन गरिरहेको ९९० किलोवाटको तल्लो पिलुवा खोला साना जलविद्युत आयोजनाबाट २०८१ जेठ २२ देखि पुन: विद्युत उत्पादन सुरु भएको हो ।

२०८० साल असार २ गते आएको बाढीले आयोजनामा ब्यापक क्षति पुर्याएको थियो । सो मितिदेखि विद्युत उत्पादन बन्द रहेकोमा हाल आयोजनाको पुनः निर्माण कार्य एवम् पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवस्यक परीक्षण र मर्मत कार्य समेत सम्पन्न गरि पुन: विद्युत उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

राजनीतिमा आउनु अघि जहाँ थिए, त्यहि संस्थामा काम गर्न थाले बेलायतका पूर्व प्रधानमन्त्री सुनक

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनकले राजनीतिमा प्रवेश गर्नुअघिको आफ्नो करियरको...

बाढीको क्षति बुझ्न प्रधानमन्त्री नेतृत्वको टोली रसुवामा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले रसुवास्थित भोटेकोशी नदीमा...

भोटेकोशीपछि लोमान्थाङमा ठूलो बाढी आयो, तिब्बतमा हिमताल बिस्फोटको आशंका

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण...

रसुवा प्रशासनले भन्यो, ‘गए रातिको बाढीले २० जना बेपत्ता भए, ६४ वटा गाडी बगायो’

जिल्ला प्रशासन कार्यालयले रसुवाले गए रातिको बाढीका कारण भएको...

क्यान महासंघ र चेम्बरबीच सूचना प्रविधि क्षेत्र सुदृढ गर्न रणनीतिक सम्झौता

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी)...

गण्डकीले बनाउन लागेको विद्युत विधेयकमा इप्पानले दियो १० बुँदे सुझाव

गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,...
spot_img